हुरीले रुख ढल्दा थापाको मृत्यु

नवलपरासी। नवलपरासीको मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले रूख ढाल्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका एक जनाको च्यापिएर मृत्यु भएको छ। 

स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलले बताए। 

EPIC EPIC EPIC EPIC EPIC

उनकाअनुसार बिहान थापाको मृत्यु भएको हो । थापाको शव परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल  पठाइएको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *