होन्डा नेपालले भन्यो– हामीले कुनै पनि क्याम्पियन गरेका छैनौं

काठमाडौं। होन्डा नेपालले होन्डाको ७०औं वार्षिकोत्सवको अवसरमा आएको म्यासेज क्याम्प भएको बताएको छ। होन्डाले भनेको छ, “होन्डाको ७०औं वार्षिकोत्सवको नाममा आएको म्यासेज गलत छ।

यसमा कोही पनि सहभागी नबन्नुहोला।” यस्तै, होन्डा नेपालले ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा कुनै पनि क्याम्पियन नगरेको बताइएको छ। होन्डा नेपालले सार्वजनिक गरेको सूचना फेसबुकमा सेयर गर्दै यसमा सहभागी नहुन आग्रह गरेका छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *