ह्वात्तै घट्यो चुरोट तान्ने नेपालीको संख्या

नेपालमा चुरोट तान्ने व्यक्तिहरूको सङ्ख्या घटेको छ।

वर्ल्ड अफ स्टाटिक्स्ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० देखि २०२० बिचमा नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या ३४ दशमलव १ प्रतिशतले घटेको छ।

EPIC EPIC EPIC EPIC EPIC

तथ्याङ्कमा उल्लेख ४३ देशहरूमध्ये सबैभन्दा धेरै प्रतिशतले नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या घटेको जनाइएको छ।

विश्वकै तथ्याङ्क हेर्ने हो भने ११ दशमलव १९ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको छ।  

छिमेकी भारतमा २७.३ र चीनमा १.१ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको बताइएको छ। चुरोट तान्नेहरूको सङ्ख्या घट्दै नघटेको देश इजिप्ट हो। जोर्डनमा ४.१ प्रतिशतले चुरोट तान्नेको सङ्ख्या बढेको छ ।

नागरिक राष्ट्रिय दैनिकबाट साभार 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *