१३ शाखा अधिकृतको सरुवा, ६ जनालाई गाउँपालिका पठाइयो (सूचीसहित)

काठमाडौं। विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १३ शाखा अधिकृतको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार ६ जना शाखा अधिकृतलाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत साबानकुमार चौधरीलाई सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशिराम पन्थीलाई गुल्मीको मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *