Search
Close this search box.
Search
Close this search box.

अछाममा चट्याङले दुइ चौपाया मरे

अछाम। अछाममा चट्याङ परेर दुई पशुचौपाया मरेका छन्।​ मंगलबार जिल्लाको रामारोसन गाउँपालिका–२ मा चट्याङ परेर दुई पशुचौपाया मरेका हुन्। चट्याङ पर्दा गाठभित्र रहेका दुई पशुचौपाया मरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी शान्तडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको हो। चट्याङबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *