अज्ञात ब्यक्तिद्वारा मन्दिरको पुजारीलाई धारिलो हतियार प्रहार

रौतहट। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोल स्थित श्री रामजानकी मंदिरको पुजारी मिश्रीलाल शाहलाई बिहीबार राती करिब ११ बजेको समयमा दुध उमाली रहेका उनलाई अज्ञात ब्यक्तिले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका छन्।

EPIC

घाइते उनको दुर्गा भगवती गाउँपालिका वडा नं.१ पिपरा बजार स्थित बागमती अस्पताल पिपरामा उपचार भइरहेको स्थानीय उमेश शाहले बताए ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

2 Responses

  1. यो सब सदभाव खलबल बनाउने केहि धार्मिक नश्लवादी गुटको काम हुन सक्छ।सत्य तथ्य पता लगाइ तुरुन्तै कार्वाही गर्नुपर्छ।

  2. सत्य तत्थ्य छानबिन गरि दोषीलाई कार्वाही होस् र विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।्

Leave a Reply

Your email address will not be published. Required fields are marked *