अत्याधिक गर्मी बढेसंगै कचनकवलका सामुदायिक विद्यालयहरु बन्द

image search 1685541489579

कचनकवल। कचनकवल गाउँपालिकाले बुधबार सूचना जारी गर्दै १८ गते बिहीबारदेखि २२ गते बुधबारसम्म गरी पाँच दिन गर्मी विदा दिएको छ।

अत्यधिक गर्मी बढेको जनाउँदै विद्यालय बिदा गरिएको पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

५ दिन गर्मी विदा भने बर्खे विदाबाट कटौती हुने गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारीको हस्ताक्षरित सूचनामा उल्लेख छ।

1685541203059
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *