Search
Close this search box.
Search
Close this search box.

अनेरास्ववियुले १४ बुँदे मागसहित बुद्धशान्ति गाउँपालिकामा ज्ञापनपत्र बुझायो

बुद्धशान्ति – अनेरास्ववियु बुद्धशान्ति गाउँकमिटीले स्थानीय सरकार बुद्धशान्ति गाउँपालिकालाई आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

आर्थिक वर्ष २०७८/७९ बजेटको पुर्व सन्ध्यामा स्थानीय सरकारलाई आगामी वर्षको बजेट निति तथा कार्यक्रम प्रगतिशील, जनवादी तथा आम विद्यार्थीहरुको शैक्षिक मुद्दालाई सम्बोधन गर्न माग गर्दै १४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

EPIC EPIC EPIC

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य उमेश आचार्य, जिल्ला कमिटी सदस्य एवं बुद्धशान्ति गाउँपालिका इन्चार्ज बिदन समिर साम्पाङ्ग, जिल्ला कमिटी सदस्य एवं बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष रोशन भट्टराई लगायतको उपस्थितिमा गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल , प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

#अनेरास्ववियु # ज्ञापनपत्र

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *