अन्तरिम मन्त्रिपरिषद् विस्तार : शिक्षा मन्त्रीमा महाविर पुन, सञ्चार मन्त्रीमा जगदीश खरेलको टुंगो

काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्का थप २ मन्त्री नियुक्तिको टुंगो लगाएकी छन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महाविर पुन र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सञ्चारकर्मी जगदीश खरेललाई नियुक्त गर्ने टुंगो लागेको छ ।

EPIC EPIC EPIC

स्रोतका अनुसार अन्य मन्त्रीको नियुक्तिबारे प्रधानमन्त्री कार्की आन्तरिक छलफलमै रहेकी छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *