अबको १८ दिनमा चीनबाट ४० लाख डोज कोरोना खोप आउने

काठमाडौं- अबको १८ दिनमा चीनबाट ४० लाख डोज कोरोना खोप नेपाल आउने भएको छ। जुलाई ८ देखि २३ को बीचमा उक्त खोप नेपाल आईपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए। खोप लिन जानका लागि नेपाल एयरलाइन्सले उडान तालिका समेत सार्वजनिक गरेको छ।

खोप नेपाल एयरलाइन्सको ६ उडानमा बेइजिङबाट काठमाडौं ल्याइने छ। उडान जुलाई ८, ९, १५,१६, २२ र २३ का दिन हुनेछ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *