काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा ६ महिनाभित्र चुनाव हुने भएको छ ।
शुक्रबार साँझ शीतल निवासमा आयोजित कार्कीको पद तथा गोपनियताको शपथ समारोहका क्रममा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेले सो कुरा जानकारी दिएका हुन् ।