नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा शतप्रतिशतले वृद्धि गरेको छ ।
अब दैनिक २० किलो सुन आयात गर्न सकिनेछ । यसअघिसम्म दैनिक १० किलोग्राम मात्रै सुन आयात गर्न पाइन्थ्यो ।
राष्ट्र बैंकले सुन आयात सम्वन्धि एकीकृत परिपत्र संशोधन गर्दै कोटा वृद्धि गरेको हो ।
सुन आयातको जिम्मा बाणिज्य बैंकहरुले पाउँदै आएका छन् ।