अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परिक्षार्थी कक्षाबाटै पक्राउ पक्राउ

image search 1680702309651

रौतहट। माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत बुधबार नेमधारी वासुदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

राजदेवी नगरपालिकाको मुडबलवास्थित उक्त परीक्षा केन्द्रमा अरूको परीक्षा दिइरहेका ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जरहाका विष्णुबहादुर मालीलाई पक्राउ गरिएको हो  ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

परीक्षा अनुगमन समितिले नेमधारी वासुदेव माध्यमिक विद्यालय मुडवलवामा सिम्बोल नम्बर ०२५००२५७ जी नुरेंन खानको सट्टामा मालीले परीक्षा दिइरहेको अवस्थामा परीक्षा अनुगमन समितिले समातेर प्रहरीको जिम्मा लगाएको जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रौतहटले जनाएको छ ।

परीक्षार्थीको सो विषयको परीक्षा रद्द गरी मालीलाई आवश्यक कारबाही प्रहरीले अघि बढाएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनोद सिंहले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *