Search
Close this search box.
Search
Close this search box.

आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

कैलाली। कैलालीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका-१०, का ६५ वर्षीय खड्के बडुवाल रहेका छन् । स्रोतको अनुसार हिजो बिहान घरमा एक्लै आगो तापिरहेका बढुवालको कपडामा आगो सल्केर पूरै शरीर जलेर मृत्यु भएको हो ।

पछिल्लो समय चिसोको समयमा न्यानो कपडाको अभाव हुँदा आगलागीबाट ठूलो जनधनको क्षति हुँदै आएको छ ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *