झापा । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार ३०० रुपैयाले बढेर ९४ हजारले कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको छापावाला सुनको मूल्य ९२ हजार ७०० रहेको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मुल्य पनि ४०० रुपैया ले नै बढेर ९२ हजार २०० मा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य ९२ हजार २०० रहेको थियो ।
चाँदी को मुल्य पनि ४०० रुपैया ले नै बढेर ९२ हजार २०० मा कारोबार भइरहेको छ । हिजोको तेजावी सुनको मूल्य १ हजार २०० रहेको थियो ।