Search
Close this search box.
Search
Close this search box.

आजदेखि काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौं। सरकारले आज आइतबारदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने भएको छ। मेलम्ची खानेपानी आयोजनाका अनुसार आजदेखि काठमाडौंबासीको धारामा मेलम्चीको पानी वितरण गर्न लागिएको हो।


आज पहिलो दिन आयोजनाले उपत्यकामा चार करोड लिटर पानी छाड्ने निर्णय गरेको छ। सुरुमा काठमाडौंबासीका धारामा पुरानै वितरण प्रणालीबाट पानी छाडिने छ। काठमाडौंवासीले झण्डै तीन दशकदेखि मेलम्चीको पानीको प्रतीक्षा गरेका थिए।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *