Search
Close this search box.
Search
Close this search box.

आजदेखि खुल्यो मनकामनाको आईपीओ

काठमाडौं। मनकामना लघुवित्तले आजदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८९ हजार कित्ता साधारण सेयर -आईपीओ बिक्री खुलाएको छ। कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताएको छ।

एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको यसको आईपीओमा २१ गतेसम्म आवेदन दिन सकिन्छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *