काठमाडौं- युनियन लाईफ इन्स्योरेन्सको साधारण सेयर९आईपीओ०आजदेखि बिक्री खुल्ला भएको छ। लगानीकर्ताले आजदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। जसमध्ये, ५र५ प्रतिशत कर्मचारी र सामूहिक लगानी कोषलाई र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ।