आज थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

image search 1681472762886

पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अुनसार १९७ जनाको आरटीआर पीसीआर गर्दा ३४ जनामा र १२२७ एन्टिजेन परीक्षण गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

हाल कोरोना सक्रिया संक्रमितको संख्या ४ सय १ पुगेका पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ६८ जना निको भएर घर फर्किएका छन् । यस्तै, ६४ हजार ८५७ जनाले कोरोनाको खोप लगाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *