आज बडादसैँ, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं- आज असोज १६ गते विहीवार, अर्थात बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन अर्थात विजया दशमी ।

यो वर्ष आज असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा बडादशैँको टीकाको उत्तम साइत रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो ।

यस वर्षको बडादशैँ गत असोज ६ गते‌ घटस्थापनाको दिनदेखि प्रारम्भ भएको हो । यो वर्ष गत असोज १३ गते सोमवार फूलपाती, असोज १४ गते मंगलवार महाअष्टमी ‌तथा कालरात्रि परेको थियो । असोज १५ गते बुधवार महानवमी तथा आज असोज १६ गते बिहीबार दशमी मनाइँदै छ । 

त्यस्तै अबको चार दिनपछि असोज २० गते सोमवार कोजाग्रत पूर्णिमा परेको छ ।

पालिका सन्देशका सम्पूर्ण पाठक तथा दर्शक प्रति विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *