Search
Close this search box.
Search
Close this search box.

आज राष्ट्रपति पौडेल विराटनगर आउने

राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदै छन् ।

नेपाल उद्योग परिसंघ कोशीले आयोजना गरेको प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्न राष्ट्रपति पौडेल विराटनगर जान लागेका हुन् ।

EPIC

राष्ट्रपति बिहान ११ बजे विराटनगर पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्ने उनको सचिवालयले जनाएको छ भने उनी आजै काठमाडौं फर्किने छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *