Search
Close this search box.
Search
Close this search box.

आफैंले काटेको रुखले किच्दा घटनास्थलमै गयो ज्यान

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रुखले किच्दा सोही गाउँपालिका परेबादिनका २८ बर्षिय मनकुमार राईको मृत्यु भएको छ।

आज दिउँसो करिब एक बजे तिर उतिसको रुख काट्ने क्रममा उक्त रुख ढलेर किच्दा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रबक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

EPIC

“उनिसँगै गएका अन्य मानिस भने बाच्न सफल भएछन्” डिएसपी दाहालले भने । घटनाबारे जानकारी प्राप्त भए लगत्तै प्रहरी त्यसतर्फ गएको उनले जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *