Search
Close this search box.
Search
Close this search box.

इटहरीबाट नक्कली नोटसहित पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि कारागार चलान

इटहरी। इटहरीबाट नक्कली नोटसहित पक्राउ परेका तीनजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले गत असोज ४ गते १५ लाख ८७ हजार रुपैयाँ नेपाली नोटसहित पक्राउ गरेको थियो ।

EPIC

पक्राउ पर्नेमा संखुवासभाको मकालु गाउपालिका घर भइ इटहरी बस्दै आएका अजय राई, विवेक राई र मोरङको राजघाट घर भइ लेटाङ बस्दै आएका छत्र मगर रहेका थिए ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीले क्षेत्रीय कारागार झुम्कामा पुर्पक्षका लागि चलान गरेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *