Search
Close this search box.
Search
Close this search box.

इनारभित्र खसेका व्यक्तिको सकुशल उद्धार

इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुद्द लामा तामाङ शनिबारराति सवा १ बजेतिर ललितपुर ५ को इनारभित्र खसेका थिए ।

लखनखेल र प्रहरी वृत्त सातदोबाटोको टोली उद्दारमा खटिएका प्रहरी टोलीले करिब ३० फिट गहिरो इनारमा खसेका तामाङलाई सकुशल उद्दार गरेको हो । उनको उद्धारमा करिब आधा घन्टा लागेको थियो ।

EPIC EPIC

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार उनी उपचारका लागि पाटन स्वास्थय विज्ञान प्रतिष्ठान ललितपुरमा छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *