इन्जिनबाट तेल लिकेज भएपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

 शुक्रबार माउन्टेन फ्लाइटमा उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गर्नु परेको छ।
एसएचए १६०१ उडानको जहाजमा उड्दा–उड्दै समस्या देखिएपछि आकस्मिक अवतरण गर्नु परेको हो।

शुक्रबार माउन्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा चालकले आकस्मिक अवतरण  गराएका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

शुक्रबार अपराह्न इन्डिकेसन समस्याका कारण पोखरा उड्नै लागेको बुद्ध एयरको बीएचए ६१९ जहाज ‘पार्किङ वे’मै फर्काउनु परेको विमानस्थलले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *