इन्जिनमा समस्या देखिएपछि समिट एयरको लुक्ला उडान त्रिभुवन विमानस्थलमै फिर्ता

काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको एउटा जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ।

आज बिहान ६ः१२ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि चालक दलले सुरक्षित रूपमा काठमाडौं विमानस्थलमा अवतरण गराउने तयारी गरेको विमानस्थल स्रोतले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *