इलामको पाटेनागीमा भेटियो दुर्लभ मानिएको चस्मे लाटोकोसेरो

इलाम नगरपालिका ३, पाटेनागीमा फोटोग्राफर देवेन खरेलले खिचेको दुर्लभ चरा ।

इलाम। पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको इलाम नगरपालिका–३, पाटेनागीमा दुर्लभ चस्मे उलुक (ब्राउन उड उल) फेला परेको छ । 

EPIC

वाइडलाइफ फोटोग्राफर देवेन खरेल चरा खोजीको क्रममा पुवामझुवाको चैतेमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् । 

EPIC EPIC EPIC

उनले एक दुर्लभ र किसानको सहयोगी चरा यहाँ भेटिनुलाई ‘महत्वपूर्ण उपलब्धि’ मानेका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *