इलाममा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

इलाम– इलामको सूर्याेदय नगरपालिका–१२, मलिममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

EPIC

दुर्घटनामा गम्भीर घाइते ५६ वर्षीया स्थानीय मनकुमारी प्रधानको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । 

EPIC EPIC EPIC

मे.१ह ४६८९ नम्बरको अटो गियर चेन्ज गर्ने क्रममा अचानक न्युट्रलमा गइ अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीको भनाइ छ । 

अटो चालक स्थानीय अनिश राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *