Search
Close this search box.
Search
Close this search box.

इलाममा पुरुष मृत फेला

इलाममा एक जना पुरुष मृत फेला परेका छन् । फाकफोक्थुम गाउँपालिका-७ खबुवाका ५५ वर्षीय मनबहादुर लिम्बु मृत फेला परेका हुन् ।

आफ्नो घरदेखि करिब एक किलोमिटर पूर्वतर्फ रहेको दौलत लिम्बुको घरको पिंढीमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

EPIC

लिम्बुको शव नजिकै भरुवा बन्दुक रहेको र छाति तथा दाहिने हातमा चोट रहेको ५ । घटनास्थलको प्रकृति हेर्दा भरुवा बन्दुक पड्किएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले भनाइ छ ।

घटननाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *