Search
Close this search box.
Search
Close this search box.

उच्च मूल्य रेकर्ड बनाएर घट्यो सुन

काठमाडौं । बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेको हो ।

बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

EPIC EPIC

महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ कम हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *