Search
Close this search box.
Search
Close this search box.

उपत्यकामा प्रतिकिलो ७० रुपैयाँ पुग्यो प्याजको मूल्य

काठमाडौं- उपत्यकामा भान्साको मूल्य फेरि बढ्न थालेको छ। निषेधाज्ञा खुलेपछि उपत्यकामा तरकारीको मूल्य बढेसँगै भान्सा महँगो हुन थालेको हो। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सुकेको प्याजको प्रतिकिलो थोक मूल्य ५१ रुपैयाँ पुगेको छ।

जेठ महिनाको १८ गते यसको मूल्य प्रतिकिलो ४६ रुपैयाँ कायम थियो। यस्तै अहिले खुद्रा बजारमा प्याजको मूल्य किलोको ७० रुपैयाँसम्म पुगेको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *