उपनिर्वाचन : राप्रपाले तीनवटै क्षेत्रमा उम्मेदवारी दिने, तोकिए कमान्डर

screenshot 20230327 174315 chrome

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

प्रवक्ता मोहनकुमार श्रेष्ठकाअनुसार राप्रपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय नै गरिसकेको छ ।

EPIC EPIC EPIC

राप्रपाले निर्वाचन जित्नैपर्ने निष्कर्ष निकाल्दै कमान्डरसमेत तोकेको छ । पार्टीमा भएको सहमतिअनुसार बारा २ मा बुद्धिमान तामाङ, चितवन २ मा विक्रम पाण्डे र तनहुँ १ मा नीलकण्ठ काफ्लेलाई कमान्डरको जिम्मा दिइएको छ ।

कमान्डरहरूले निर्वाचन क्षेत्रमा छलफल गरेर उम्मेदवार टुङ्ग्याउनेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च