उमेश भट्टराईलाई जेसी अफ द मन्थ `सेप्टेम्बर´को अवार्ड

बुद्धशान्ति (पालिका सन्देश)– बुधबारे जेसीजले हरेक महिना प्रदान गर्दे आएको ञजेसी अफ द मन्थ सेप्टेम्बरको अवार्ड जेसी उमेश भट्टराईलाई प्रदान गरिएको छ । उनी बुधबारे जेसीजका सदस्य हुन् ।

बुधबारेले बर्ष २०२१ का अध्यक्ष अनिल वाग्लेले कार्यभार सम्हालेसंगै हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न शुरु गरेसंगै जुलाईको अवार्ड कोईरालालाई प्रदान गरिएको अध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

यस अघि जनवरीमा राज पौडेल, फेबु्रअरीमा अन्जेस राई, मार्चमा रविन आचार्य, अप्रिलमा दुर्योधन सिंह देव, मे मा बिष्णु लामिछाने, जुनमा चन्द्र वाग्ले, जुलाईमा नवराज कोईराला र अगस्टमा उमेश तिम्सिनालाई उत्कृष्ट जेसी अफ द मन्थको अवार्ड प्रदान गरिसकिएको छ । उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न हरेक व्यक्तिलाई बुधबारे जेसीजले सम्मान गर्दे आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *