Search
Close this search box.
Search
Close this search box.

उर्लाबारीमा छतबाट खसेर कामदारको मृत्यु

मृत्यु

विराटनगर। मोरङको उर्लाबारीमा बुधबार २ तले घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ।

जेनिस लिम्बुको निर्माणाधीन घरको दोस्रो तलाबाट खसेर उर्लाबारी–२ का ४८ वर्षीय सनिकुमार श्रेष्ठको मृत्यु भएको हो।

EPIC

छतबाट तल भुइँमा खस्दा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको जनाईएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार श्रेष्ठ कामदार रहेको खुलेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *