एकाबिहानै दमकमा ग्याङ्ग फाइट, एक युवकको मृत्यु

दमक । झापाको दमकमा आज बिहान ग्याङ फाइट परेको छ । इलाका प्रहरी कार्यालयका अनुसार दमक ७ हाटखोला र इलाम स्थित चुलाचुलिका युवाहरुबिच आज बिहान ग्याङ फाईट परेकी हो ।
घटनमा परि चुलाचुलिका एक युवाको छुरा प्रहारबाट मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

EPIC

मृत्यु हुनेमा चुलाचुलिका गोभिन्द लिम्बू रहेका छन । अन्य घाईतेहरुको लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ । घटना आज बिहान करिव ३ बजे कुमाल चोक आसपासमा भएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC

घटनाकोबारेमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकमा प्रमुख मनोज कुमार लामाले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *