पालिका सन्देशले अनलाइन डिजिटल पत्रिकाले हरेक दिन पाठकले सामाजिक संजालमा राखेका उत्कृष्ट बिचारलाई ‘स्टाटस अफ द डे’ का रुपमा स्थान दिंदै आएको छ । आज सामाजिक संजालमा शिक्षासेवी गणेश निरौलाले राख्नुभएको बिचारलाई प्रस्तुत गरिएको छ ।
एमसिसी नेपालका लागि “सर्प र छुचुन्द्रा “को कथा हुने छाँट छ । सर्पले छुचुन्द्रो निल्न घाँटीमा पुर्याएपछि थाहा पाउँछ रे…….त्यसलाई निले मरिन्छ , उगेले अन्धो बनिन्छ ।