Search
Close this search box.
Search
Close this search box.

एमाले महाअधिवेशनमा आज ओली, देउवा लगायत छ जना नेताले सम्बोधन गर्दै

एमाले महाअधिवेशन

चितवन । नेकपा एमालेको १० औं महाअधिवेशनको उद्घाटन समारोह आज १२ः४५ मा नारायणी नदी किनार सुरुहुने कार्यतालिका रहेको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष के.पी. शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ ।

EPIC EPIC

साथै अन्य दलबाट जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्त ठाकुर, राप्रपा अध्यक्ष कमल थापा र माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले केन्द्रीय कार्यलय सचिवले जानकारी दिएका छन् ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई भने महाअधिवेशनमा निमन्त्रण गरिएको छैन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *