एसईईमा दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुई भन्दा बढी विषयमा एनजी (ननग्रेड) ल्याएका विद्याथीहरूले पनि मौका परीक्षा दिन पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार यस्तो निर्णय गरेको हो।

एनजी आएका विद्यार्थीहरूले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहना राखेमा परीक्षा दिन पाउन् भनेर मन्त्रीस्तरीय निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *