Search
Close this search box.
Search
Close this search box.

एसईई खारेज गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानकर्षण गराएको हो । २९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *