एसईई दिंदै गरेकी छात्रालाई बलात्कार गरेर शिक्षक भए फरार

image search 1680701792607

दाङ। दाङमा एसइई दिने छात्रालाई बलात्कार गरेर शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ । 

शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेलमाथि बलात्कारको आरोप लागेकाे हाे । 

EPIC EPIC EPIC EPIC EPIC EPIC

छात्रालाई बलात्कार गरेर पौडेल भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

आरोपित शिक्षकले सोमबार राति विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई बोलाएर बलात्कार गरेकाे घटना सार्वजनिक भएको हाे । 

शिक्षक पौडेलका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी परेपछि प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *