Search
Close this search box.
Search
Close this search box.

एसिड आक्रमण पीडितको आजीवन निःशुल्क उपचार

काठमाडौं। एसिड आक्रमण परेका व्यक्तिको उपचार आजीवन निःशुल्क हुने भएको छ। ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधि २०७८’ले एसिड आक्रमणसम्बन्धी सम्पूर्ण आवश्यक उपचार तथा औषधि खर्च सरकारले व्येहोर्ने स्पष्ट पारेको छ।

कार्यविधिअनुसार कस्मेटिक उपचार बाहेकका अन्यमा लागेको खर्च अस्पताललाई सरकारले सोधभर्ना गर्ने जनाएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *