एसियन गेम्स: आज नेपाली क्रिकेट टोली माल्दिभ्सविरुद्ध खेल्दै

काठमाडौं,असोज,१४-नेपालले आज माल्दिभ्ससँग भिड्दैछ।चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आइतवार माल्दिभ्ससँग भिड्न लागेको हो।

खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे शुरू हुँदैछ।गत असो १० गते नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको थियो।यसअघि चेक रिपब्लिकले सन् २०१९ मा टर्कीविरुद्ध सर्वाधिक २५७ रनको फराकिलो जीत हात पारेको थियो।

EPIC EPIC EPIC

अब यो रेकर्ड नेपालको नाम आएको छ।योसँगै नेपाल र नेपाली खेलाडीले १० वटाभन्दा बढी कीर्तिमान बनाएका थिए।

माल्दिभ्समाथि पनि नेपालले सहजै जीत निकाल्ने अनुमान गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च