कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षामा ४७. ०८ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी /अनुत्तीर्ण) भएका छन्।

परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन्।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *