कचनकवलबाट भित्र्याउन लागेको प्रतिबन्धित भारतिय माछा बरामद गरी नष्ट

कचनकवल। सशस्त्र प्रहरी बल केचनाले प्रतिबन्धित भारतिय माछा बरामद गरि नष्ट गरेको छ।

बिहीबार दिउँसोसोव ४:२० बजेको समयमा बिओपीका सप्रनि चाम नारायण महतोको नेतृत्वमा खटिएको गस्तीले कचनकवल ४ पूर्व लोधाबारीबाट अवैध रुपमा भित्रिदैँ गरेको ५० केजी भारतीय माछा बरामद गरेको हो।

EPIC EPIC EPIC

उक्त माछा बिओपी केचनामा ल्याई इलाका प्रहरी प्रहरी नायब निरीक्षक बिर बहादुर खत्री, स्थानीय, जनप्रतिनिधि र पत्रकारको रोहबरमा खाडल खानि नष्ट गरेको बिओपी केचनाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *