कचनकवलमा एक किशोरीले गरीन् आत्महत्या

image search 1680241520784

कचनकवल- कचनकवल गाउँपालिका ३ मा एक युवतीले झुन्डिएर आत्महत्या गरेकी छन्।

आत्महत्या गर्नेमा झापा जिल्लाको दक्षिणी गाउँपालिका स्थित कचनकवल गाउँपालिका३ सिमा प्रहरी चौकी पथरिया पूर्व पट्टि रहेको बस्तिमा बस्ने माघु राजवंशीकी २१ बर्षिया छोरी पार्वती राजवंशी रहेको वडा नं ३ का वडा अध्यक्ष ग्यासअजमल मियाँले पालिका सन्देशलाई जानकारी दिनुभयो।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रहरी कार्यालयका इन्पेक्टर सहितको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एवं डिएसपी खगेन्द्र रिजाल बताउनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *