Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन

 कचनकवल। कचनकवल गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र सुमानद्वारा हस्ताक्षरित सूचनामा “यस कचनकवल गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा माध्यमिक तह कक्षा (११/१२) को पठनपाठन दिवा सत्रमा (बिहान १० बजेदेखि ४ बजेसम्म) सञ्चालन गर्ने गराउने भनि शिक्षा समितिको मिति २०८१/०२/०९ गतेको सिफारिस तथा गाउँ कार्यपालिकाबाट मिति २०८१/२/२५ गते निर्णय भएकाले सोही बमोजिम गर्नु गराउनुहुन अनुरोध छ,भनी उल्लेख गरिएको छ।

EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
3
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *