Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा खोरेत विरुद्धको खोप लगाउन सुरु

रुद्र उप्रेती। कचनकवल। झापाको कचनकवल गाउँपालिकाको सातवटै वडाका पशुहरुमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु भएको छ ।

कोशी प्रदेश अन्तर्गतको भेटेरीनरी अस्पताल तथा पशु सेवाकेन्द्र भद्रपुरको आर्थिक सहयोगमा प्राप्त औषधिको सहयोगमा सातवटै वडाहरुमा पशुमा लाग्ने खोरेत रोगविरुद्धको खोप लगाउने कार्य सुरु भएको कचनकवलको पशुपंक्षी तथा मत्स्य शाखाले जनाएको छ।

EPIC EPIC EPIC

शाखाका प्रमुख डा मसिन्द्र यादवले खोप लगाउन १२ जना भ्याक्सिनेटर नियुक्त गरी सम्बन्धित क्षेत्रमा पठाइएको जानकारी दिनुभयो । यादवका अनुसार पौष १५ गतेबाट सञ्चालन भएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *