कचनकवलमा नवराज ढुंगानाको नेतृत्वमा राष्ट्रिय युवा संघको २३ सदस्यीय नयाँ कमिटी

झापा। झापाको कचनकवल गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँपालिका कमिटीको पालिका अधिवेशन सम्पन्न भएको छ। विहीबार सम्पन्न अधिवेशनबाट नवराज ढुंगानाको अध्यक्षतामा २३ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत गठन गरिएको हो।

नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष आकाश खड्का, सचिव श्याम घिमिरे, उपसचिवहरू मिलन पोख्रेल र सीता दाहाल तथा कोषाध्यक्ष प्रदीप गणेश रहेका छन्।
सदस्यहरूमा शिवनारायण यादव, अविनाश मोहली, हरीनारायण राजवंशी, राजेश राजवंशी, शेख नुमान, राजेश मावो, धनबहादुर मगर, सञ्जीव तामाङ, आविद हुसेन, मञ्जु बैकारे, शर्मिला राजवंशी, सुस्मिता राजवंशी, पासाङ तामाङ, यादव भट्टराई र सुरज नेपाल चयन भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमका प्रमुख अतिथि एमाले झापा जिल्ला इन्चार्ज खगेन्द्र राज आङ्दाङ्बे थिए। विशिष्ट अतिथिमा जिल्ला उपसचिव असारु राजवंशी, प्रदेश कमिटी सचिवालय सदस्य , कचनकवल ईन्चार्ज,पुर्व प्रदेश माननिय बसन्त बानियाँ। यसैगरी, अतिथिहरूमध्ये जिल्ला अध्यक्ष फुर्वा लामा, एमाले जिल्ला कमिटी सदस्य नवराज भट्टराई, झापा जिल्ला कमिटी सदस्य सागर पोर्तेल, युवा संघ केन्द्रीय अनुशासन आयोग सदस्य सरोज मेहरा, प्रदेश कमिटी सदस्य छवि प्रधान, बासु बन, जिल्ला कमिटी सदस्य तोया दाहाल, रोशन लामा, मेरुन योङ्हाङ तथा युवा संघ जिल्ला सचिव उमेश मिश्र सहभागी थिए।

खुला सत्रको सञ्चालन कचनकवला गाउँ कमिटिका निवर्तमान सचिव किशोर न्यौपानेले गरेका थिए भने बन्द सत्र झापा जिल्ला कमिटि सचीव उमेश मिश्रले सञ्चालन गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *