कचनकवलमा पशु स्वास्थ्य भवनको शिलान्यास

कचनकवल। कचनकवल गाउँपालिकाले पशु स्वास्थ भवन बनाउने भएको छ।

पालिकाका पशुपालक कृषकलाई सहज हुने उदेश्य राख्दै आज(शुक्रवार) कचनकवल गाउँपालिकाल वडा नम्बर ३ मा कोशी प्रदेश सांसद भूमि प्रसाद राजवंशीले कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी, उपाध्यक्ष  नवराज भट्टराई  र वडा नम्बर ३ का वडाध्यक्ष  ग्याँस  अजमलमियाले संयुक्त  रुपमा भवनको शिलान्यास गर्नुभएको हो।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिकाको ५० लाख विनियोजित रकमबाट बन्न लागेकाे गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीले जानकारी दिनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *