कचनकवलमा भव्य राम शोभा यात्रा निकालिने

बनियानी। राम नवमीको अवसर परी कचनकवलमा भव्य राम शोभा यात्रा निकालिने भएको छ।

मिथिला समाज कचनकव ६ र राम जानकी किर्तन मण्डलीको आयोजनामा ‘सनातनी एकता तथा भव्य राम शोभा यात्रा’ निकालिन लागिएको हो।

EPIC EPIC EPIC EPIC EPIC

हिन्दु धर्मावलम्बीहरुको लागि भगवान श्रीरामको जन्मोत्सवको अवसरमा कचनकवल क्षेत्रमा मनाइने राम नवमीको अवसरमा जय श्रीरामको नारासहित शोभायात्रा निकाल्न लागेको हो ।

यात्रा बुधबार(आज) बिहान १०:३० बजे राम जानकी मन्दिर बनियानीबाट निकालिने आयोजकले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *